पोखरा लेखनाथ मनपाको मतगणना पुनः सुरु

पोखरा । गत शनिबारदेखि स्थगित पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना आज दिउँसोबाट पुनः सुरु भएको छ । वडा नं १७ बाहेकका १६, १८ र १९ वडाको मतगणना सुरु गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । आज बिहान भएको सर्वदलीय बैठकले अन्य वडाको मतगणना कार्यलाई अगाडि बढाउने निर्णय गरेको थियो । विवादित १७ नं वडाको भने … Continue reading पोखरा लेखनाथ मनपाको मतगणना पुनः सुरु